देश कालक्षेत्र नं. ३ मा नेतालाई जिताउने हो, पैसावालालाई होइनः उम्मेदवार झा
कार्यक्रममा लोसपाका जिल्ला सचिव जिबेन्द्र झा ,धनौजी गाउँपालिका काँग्रेस सभापति राम नारायाण यादव , वडा नं. २ को काँग्रेस सभापति उदय साहसहितका नेता लागायात सयौँको सँख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल










