देश कालयादवलाई कारवाही गर्न पार्टीको सिफारिस
नेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।
३ वर्ष अगाडि · देश काल










