देश कालबसन्तपँचमीः आज श्रद्धापूर्वक सरस्वति पूजन मनाइदै
यता, मधेशमा आजको दिन हलो र हरुवाको पूजा अर्चना गर्ने प्रचलन रहीआए पनि आजभोली सो परम्परा हराउँदै गएको छ । यसमा खासगरी आजको हलोको पूजा गरेर खेतमा अनिवार्य रुपमा गोरुलाई जोत्ने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुले सांस्कृतिक,साहित्यिक कार्यक्रमको समेत आयोजना गर्ने गरिएको छ ।
३ वर्ष अगाडि · देश काल










