आर्थिक ब्यूरोप्लेनको भाडा घटयो, कहाँ जान कति भाडा ?
विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ(धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा(भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










