ब्यूरो-रिपोर्टरस्वादको चमकभित्र फोहोरी मिसावट, जनकपुरको पुरानो नवरंग होटेललाई ४० हजार जरिवाना
अनुगमन टोलीका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने प्रकृतिका कमजोरी भेटिएकाले कारबाही गरिएको हो। मन्त्रालयले यस्ता लापरबाही दोहोरिए प्रचलित कानुनबमोजिम थप कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











