ब्यूरो-रिपोर्टरगाउँपालिकाको कार्यालय र गाउँपालिका अध्यक्षको घरमाथि ढुँगामुढा गरेका विद्यार्थीहरु रिहा
अध्यक्ष महतोले भने, उनीहरुलेनै प्रहरी प्रशासनलाई धम्की र लालच देखाएर पक्राउ परेकाहरुलाई छुटाएका खवर आएको छ । उहाँले यस घटनालाई आफैं धाँमी, आफैं बोक्सीको समेत संज्ञा दिदै आन्दोलित विद्यार्थीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउनुका साटो उनिहरु जिल्ला प्रहरी कार्यलय, सर्लाहीमा पटक पटक ताकेता र राजनितिक पहुँच लगाए विद्यार्थीहरुलाई थुनामुक्त गराएको टिप्पणी गरे ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











