ब्यूरो-रिपोर्टरमाल्दिभ्समा हुने प्रतिष्ठित ‘युवा आदान–प्रदान कार्यक्रम’का लागि मोनाष्टिकबाट मिश्र चयन
अन्तर्राष्ट्रिय मैत्री र नेतृत्व विकास, युवा आदान प्रदान कार्यक्रम नेपाल–माल्दिभ्स मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न स्थापित गरिएको हो । कार्यक्रममा सहभागी क्याडेटहरूले नेतृत्व विकास, सांस्कृतिक प्रस्तुति, खेलकुद गतिविधि, टीम–बिल्डिङ, सामुदायिक सेवा, अन्तर्राष्ट्रिय सहकार्यका स्वरूपहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर











