ब्यूरो-रिपोर्टरपिकनिक मनाउन कमला नदीमा गएका जनकपुरका युवकको कमला नदीमा डुबेर मृत्यू
कमला नदीमा पिकनिक मनाउन गएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का १८ बर्षिय मोहमद आयनको पौडीखेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए । तुरुन्तै प्रहरीलाई खवर गरेपछि सशस्त्र प्रहरी बलका गोताखोर टोलीले खोजी गर्ने क्रममा उक्त युवकको शव खोला किनारबाट फेला पारेको हो।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर










