ब्यूरो-रिपोर्टरमेयरको ऐतिहासिक निर्णय, प्रधानाध्यापकलाई निलम्बन !
न्यूज ब्युरो || धनुषा, १ फागुन । धनुषामा माध्यमिक तहका एक विद्यालयका प्रधानाध्यापकलाई निलम्बन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ मा पर्ने एस. एन. आर. ज. मावि धबौलीका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई निलम्बन गरिएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरपालिका कार्याल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











