ब्यूरो-रिपोर्टरधनुषाधाम नगरपालिकामा चाँडपर्वको शुभकामना साटासाट
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा वडादशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ । हिन्दुहरुको महान पर्वको अवसरमा नगपालिकाले विशेष कार्यक्रमको आयोजन गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नगरप्रमुख बालेश्वर मण्डल र उपमेयर विद्यादेवि भुजेलले अव
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











