कृषि/ कृषकआज राष्ट्रिय धान दिवस मनाईदै, मधेसमा सुख्खासुख्खी
न्यूज ब्यूरो | मधेस, १५ असार । सिँगो नेपाललाई थेग्दै आएका नेपालको तराई मधेसको भूमि यति बेला आकाशे पानीको भरमा सुख्खासुख्खी भएको छ । प्रत्येक वर्ष असार १५ का दिन मनाईने राष्ट्रिय धान दिवस अन्य ठाउँहरुमा उल्लासका साथ मनाइरहदा कृषिको भूमि र धानको भूमि भनेर चिनिने तराई मधेसमा भने धान दिवसको कुनै उल्लास
८ वर्ष अगाडि · कृषि/ कृषक











