अन्तराष्ट्रियअफगानिस्तानमा अल कायदाका वरिष्ठ नेता मारिए
काबुल, १९ मङसिर : पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्त
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











