आर्थिक ब्यूरोपेट्रोलियम पदार्थको मूल्यवृद्धि
काठमाडौँ, ४ पुस : नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











