अन्तराष्ट्रियसाउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नस्ट
रियाद, साउदी अरब, यमनी हुथी विद्रोही विरुद्ध सङ्घर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीद्वारा हस्ताक
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











