स्वास्थ्य ब्यूरोक्यान्सर अस्पताल सञ्चालनमा आउने
नेपालगञ्ज, २६ पुस : लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











