प्रमुख समाचारमोटरसाईकल दुर्घटनाका गम्भिर घाईते साहको मृत्यू
जनकपुरधाम, २६ मँसिर । गएराती मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका एक युवकको मृत्यू भएको छ । आईतवार राती करिब ९ बजे जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोक स्थित गल्लीमा मोटरसाईकल दुर्घटना हुँदा जनउम १ बस्ने बर्ष २५ का तुल्सी साह र जनउम २ वकिलटोल बस्ने अन्दाजी बर्ष २६ का विजय महतो गम्भिर घाईते
८ वर्ष अगाडि · प्रमुख समाचार











