क्राईम ब्यूरोधनुषामा ट्रयाक्टरले बालक उडायो, अवस्था गम्भिर
जनकपुरधाम, १४ माघ । धनुषामा ट्रयाक्टरले एक बालकलाई ठक्कर दिँदा गम्भिर घाईते भएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ९ ईच्छापुर स्थित रहेको बैष्णो देवीको मन्दिर अगाडी दुर्घटना भएको हो । दुर्घटनामा परी क्षीरेश्वनरनाथ नगरपालिका वडा नं. ९ बस्ने स्थानीय राम एकवाल सदाको छोरा बर्ष १० का सरोज स
८ वर्ष अगाडि · क्राईम ब्यूरो











