देश काल१७६ वर्षपछिको यस्तो चन्द्रग्रहण, यी राशिहरुलाई नोक्सान
एजेन्सी , १७ माघ । आज १ सय ७६ वर्षपछि चन्द्रग्रहण लाग्दैछ । आज ईस्वी संम्वत २०१८ जनवरी ३१ , आजको चन्द्रग्रहण हरेक ठाउँमा हरेक समयमा देखाइपर्ने छ । जनविश्वास अनुसार, चन्द्रग्रहणको दिन भगवानको दर्शन गर्नु अशुभ मानिन्छ यसले गर्दा आजको दिन चन्द्रग्रहण अघि सबै मठ मन्दिरहरु बन्द गर्ने गरिन्छ । आज चन्द्रमा
८ वर्ष अगाडि · देश काल











