देश कालब्रम्हकुमारीजद्धारा धनुषाधामममा ७ फिट ९ क्वीन्टलको शिवलिँग स्थापना
विनय कुमार यादव | जनकपुरधाम, १२ असार । धनुषाको धनुषाधाममा शिवलिँग स्थापना गरिएको छ । ब्रम्हकुमारीज धनुषाधामद्वारा शुद्ध महायज्ञ पुजा भवन ७ फिट ९ क्वीन्टलको शिवलिङ्ग स्थापना गरिएको हो । धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित ब्रहमाकुमारी धनुषाधाम शुद्धमहायज्ञ पुजाभवन शिवलिङ्गको स्थापना गरिएको जनाइएको छ ।
८ वर्ष अगाडि · देश काल











