ब्यूरो-रिपोर्टरप्रशासन र विद्यार्थीबीच सहमति, मेयरले खोले ताला
जनकपुरधाम, १७ पुस । धनुषाधाम माविमा लगाइएको अनिश्चितकालिन तालाबन्दी आइतबार खोलिएको छ । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले विद्यार्थी र विद्यालय प्रशासनबीच सहमति गराउँदै ताला खोलेका हुन् । विद्यालयमा नियमित पठनपाठन नहुने गरेको, प्राविधिक सेक्सनमा प्रध्यापकहरु अनुपस्थित हुने गरेको, केयौँ महिना
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर







