क्राईम ब्यूरोठूलो परिमाणको लागुऔषध सहित एक जना पक्राउ
न्यूज ब्यूरो, सुनसरी । ठुलो परिमाणको लागु औषध (ड्रग्स) सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले पक्राउ गरेको छ। सुनसरीको सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट चतराबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वाड नं. १ लौकही बस्ने २४ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परे
६ वर्ष अगाडि · क्राईम ब्यूरो

