स्वास्थ्य ब्यूरोआत्महत्याका जोखिम तथा खतराका यी १६ सूचक र रोकथामका १६ यी उपाय
आत्महत्या अहिले केही देशहरुमा विकराल रुप धारण गर्दै गएको अवस्था छ । नेपालसहित छिमेकी मुलक भारतको तथ्याँक हेर्ने हो भने आत्महत्याको तथ्याँक बढदो ग्राफमा देखिन्छन् । आत्महत्याको प्रमुख कारण मानसिक तथा मनोसामाजिक समस्या मानिन्छ । प्रत्येकको जीवन महत्वपूर्ण छ ׀ तपाईं हाम्रो एउटा सानो प्रयासले आत्महत्या
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो



