स्वास्थ्य ब्यूरोसहिद चन्द्रनारायणको २० औं स्मृतिमा निःशूल्क परीक्षण
न्यूज ब्यूरो, सिरहा । सहिद चन्द्र नारायण यादवको २० औं स्मृति दिवसको अवसरमा निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सँचालन गरिएको छ । प्रसुती तथा बालबालिकाहरुका लागि सुरु गरिएको सप्ताह व्यापी निःशूल्क स्वास्थ्य परिक्षणको उद्घाटन प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले गरेका छन् । सह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो



