देश कालजलेश्वरः यात्रु बोकेर गइरहेको टेम्पुमाथि रुख खस्दा दुई जनाको मृत्यू, ४ घाईते !
टेम्पुमै सवार मृतक शकुन्तला पण्डितकी १४ वर्षीया छोरी रिया पण्डित सामान्य घाइते भएकी छन् भने जनकपुर उपमहानगरपालिका–१२, निवासी रामबाबु मल्लीका १७ वर्षीय छोरा धीरज मल्लीको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।
५ महिना अगाडि · देश काल









