देश कालमेयरमाथि अभद्र व्यवहार गरेकी कमला नगरपालिकाकी उपमेयर शिलादेवी सातादेखि सम्पर्कविहिन
मेयर यादवमाथि चप्पल प्रहार भएपछि उनले केही वडाध्यक्षहरुको समाजिक सँजालमा दिएको अभिव्यक्ति, चप्पल प्रहारको पुष्टिसहित अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता गरेपछि उनी सोही दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
४ महिना अगाडि · देश काल











