प्रमुख समाचारमेरै प्रयासले जनकपुरधाम मधेशको राजधानी भएको छः मुख्यमन्त्री यादव
यदि हामीले राजधानी नराखेको भए देशमा त्यत्तिकै संघीयता विरोधीहरुको जमात नै रहेको बताउँदै उनले भने,‘मधेश प्रदेश मात्रै यस्तो प्रदेश हो जहाँको जनजनको मनमा संघीयता प्रति प्रेम छ,र संघीयतालाई जोगाउन पहिचानसहितको नाम आवश्यक थियो र तत्कालीन प्रदेश सरकारले मधेश नामाकरण ग¥यो।’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिक्कै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसंग पटक–पटक छलफल गरी राजधानीलाई राजधानी देखिने गरी विकास गर्न समन्वयको लागि आफूले प्रतिवद्धता समेत जनाएको उल्लेख गरे ।
३ वर्ष अगाडि · प्रमुख समाचार










