खेल / खेलाडीखेलकुद समाचारःप्रधानसेनापति खुला म्याराथन माघमा
काठमाडौँ, २८ मंसिर : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष÷महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र÷छात्रा, सै
८ वर्ष अगाडि · खेल / खेलाडी











