खेल / खेलाडीखप्तड गोल्ड कप पुस २१ देखि
धनगढी, १० पुस : ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, सहारा क्लब पोखरा, अग्नि रुपन्देही ११, सुदूरपश्चि
८ वर्ष अगाडि · खेल / खेलाडी











