कृषि/ कृषकच्याउखेती गर्न नमूना घर
कञ्चनपुर, १२ पुस : बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ । नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएका हुन् । किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरल
८ वर्ष अगाडि · कृषि/ कृषक










