किन हुन्छ यस्तो ?तराई मधेशका कमलरीलाई मुक्त गर्न आग्रह
न्यूज ब्यूरो, मधेश । तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् । लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आउनुभएको मौकामा उक्त आग्रह गरेका हुन् । सरकारले विसं २०७० असार १३ गते
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











