खेल / खेलाडीकिर्तिपुर क्रिकेट रँगशालामा जनकपुर बोल्टसका समर्थकहरु मधेशका पहिरनमा जाँदै
मैदान बाहिर मधेशी समुदायलाई केही उच्छृँगल मानिसहरुले धोती भनेर हेप्ने प्रवृति बढेको भन्दै आफ्नै मौलिक पहिरनमा मैदानमा जाने निधो गरेको हो ।
१ वर्ष अगाडि · खेल / खेलाडी











