खेल / खेलाडीअहिलेसम्म हारेका पोखरा एभेन्जर्स र जनकपुर बोल्टस् भिडदै, कसले जित्ला ?
पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।
१० महिना अगाडि · खेल / खेलाडी











