राजनीतिकरास्वपा (घण्टी) को महोत्तरीमा पनि चुलियो विवाद, विभाग गठनमार्फत नगर अधिवेशनमा मतदाता थपिएको आरोप
यद्यपि, चैत्र ३० पछि गठन गरिएका विभागका सदस्यहरूलाई भने मतदाता अधिकार नदिने व्यवस्था गरिएको छ। यही व्यवस्थालाई आधार बनाएर पछिल्लो केही दिनयता पुरानो मिति उल्लेख गर्दै विभाग गठन कार्य तीव्र बनाइएको आरोप लागिरहेको छ।
४ महिना अगाडि · राजनीतिक











