प्रमुख समाचारमाओवादी, जसपाको विरोधको बाबजुद मधेशका मुख्यमन्त्री सिँहले पाए विश्वासको मत
डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री सतिश सिँहले शनिबार प्रदेश सँसदमा लिएको विश्वासको मतको क्रममा माओवादी, जसपा, एकिकृत समाजवादी विपक्षमा खडा भएपनि मुख्यमन्त्री सिँहले विश्वासको मत पाउन सफल भएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार









