प्रमुख समाचारजनकपुरको सुन्दरताः बेलायती राजदुतले जानकी मन्दिरमा हिन्दु परम्परा अनुसार मनाए वैवाहिक वर्षगाँठ
राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार










