प्रमुख समाचारनेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने टोप बहादुर पक्राउ
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










