मनोरञ्जन‘सेक्सी गर्ल’ नीता
नायिका नीता ढुंगाना सार्वजनिक कार्यक्रम होस् या चलचित्रको पर्दामा नै किन नहोस्, पहिरनको मामालामा सचेत छिन् । नीताका पहिरनहरुले मिडियामा त्यती चर्चा पाएका हुँदैनन् । सामान्य पहिरनमा नै नीतालाई दर्शकले चलचित्र वा सार्वजनिक कार्यक्रममा देख्दै आएका छन् । यसैले, दर्शकमा पनि नीताको छाप ‘सेक्सी हट गर्ल’ भन
८ वर्ष अगाडि · मनोरञ्जन



