क्राईम ब्यूरोमधेशका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाको फेसबुक पेज ह्याक, अश्लिल तस्विरहरु अपलोड
उनले आफ्नो पेजमा अश्लिल स्टोरी आएको जानकारी कुनै समर्थकले नै जानकारी गराएपछि अनुसन्धानको क्रममा आफूलाई एडमिन हटाईसकेको बताए । उनले पेज फिर्ता ल्याउने कार्य तीव्र पारिँदा पेज अहिले ह्याण्डलमा आएको जानकारी गराए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











