देश कालमाओवादीका नेताहरुमाथि कुनै मुद्दा छैन, मधेशवादी दलका नेताहरुमाथि किन ?: महन्थ ठाकुर
‘नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन । मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो । त्यसैले आजभोलि जुन घटनाहरु भइरहेको छ । त्यो कुनै नौलो घटना होइन । त्यो राज्यको चरित्र हो,’ उनले थपे,‘अदालतको पनि त्यही चरित्र हुन्छ । जो राज्यको चरित्र हुन्छ । किनकी राज्यको अङ्ग हो अदालत पनि । राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन । त्यसैकारण अदालतको फैसलामा पनि त्यही देखिन्छ ।’
२ वर्ष अगाडि · देश काल










