देश कालयोग दिवसमा पूर्वस्वास्थ्यमन्त्री पोखरेल
भद्रपुर, १ माघ : बाम गठबन्धनका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विभिन्न रोगको उपचारका लागि आयुर्वेद पद्धति सबैभन्दा सरल उपाय भएको बताउनुभएको छ । जिल्ला आयुर्वेद स्वाथ्य केन्दले तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेद हाम्रो मौलिक प्रणाली
८ वर्ष अगाडि · देश काल











