देश कालअब विदेशबाट नेपाल फर्कनेहरुको क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने
यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रिय कार्यालयहरुका लागि ३५ जना, सोही आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारियका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गर्नेसमेत सरकारले निर्णय गरेको छ। उनीहरुको दरबन्दी आयोगको म्याद समाप्त भए स्वत खारेज हुने गरी दरबन्दी सिर्जना गरिएको हो।
५ वर्ष अगाडि · देश काल









