खेल / खेलाडीखेलकुदमा क्रेज बढाउन नवयुवकहरुलाई खेल सामग्री प्रदान
न्यूज ब्यूरो । खेलाडीहरुलाई खेलप्रति रुची एवम् हौसल प्रदान गर्ने हेतु खेल समाग्री प्रदान गरिएको छ । सुनसरीको इनरुवा वडा नं. ९ बवियाका समाजसेवी तथा बिष्णु हार्डबेयर एण्ड सप्लार्यसका प्रोपाईटर बिष्णु शर्मा र उनकी पत्नी किरण शर्माले एक कार्यक्रमको आयोजना गरी बवियाका खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेक
७ वर्ष अगाडि · खेल / खेलाडी











