गाउँ / समाजबालात्कारीलाई १० वर्ष कैद सजाय
न्यूज ब्युरो || महोत्तरी, २३ माघ : तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ । विसं २०७३ कात्तिक १६ गते
८ वर्ष अगाडि · गाउँ / समाज











