राजनीतिकप्रचण्ड नेतृत्वको २२ जनाको मन्त्रीमण्डल तयार, मधेशबाट को-को बने मन्त्री ?
मधेशबाट अहिलेसम्मको मन्त्रीमण्डल अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीका अब्दुल खान र एमालेकी ज्वाला साह मात्र मन्त्री पदको सपथ लिएका छन् । तर, खान अझै बिना विभागीय मन्त्री रहेका छन् । उनलाई अहिलेसम्म कुन मन्त्रालयको कुन विभागको मन्त्री तोकिएको उल्लेख छैनन् । ज्वाला कृषि मन्त्री बनेकी हुन् ।
३ वर्ष अगाडि · राजनीतिक











