अन्तराष्ट्रियअमेरिका कोरिया वार्ता सहजिकरण गर्न तायार छौँ– रुस
मस्को, १ माघ : रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भन्नुभयो– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ । विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











