प्रमुख समाचाररहस्यमयी सवारी दुर्घटनामा मृत्यू भएका माओवादी नेतालाई शहिद घोषणा
स्थानीय प्रहरीले घटनाको एक वर्षपछि दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई पक्राउ गरिएको बताएको थियो। तर, वाग्ले परिवारले त्यसलाई अझै दुर्घटनाका रुपमा स्वीकारेका छैनन्। उनीहरु घटनालाई रहस्यमय बताइरहेका छन्।
२ वर्ष अगाडि · प्रमुख समाचार









