प्रमुख समाचारजनकपुरको एक होटेलमा युवक मृत फेला, एक जना फरार
मृतकका दाजु अनिल चौधरीले सिरहा, मिर्चैयाका अमित साहले कोठा बुक गरेको होटलका कर्मचारीले बताएको जानकारी दिए । अमित भने फरार भएका छन् । उनले होटललाई दिएको नम्बरमा फोन नलागेको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार









