प्रमुख समाचारश्रीमति सँघद्धारा न्यानो तथा खाद्यान्न राहत
जनकपुरधाम, ३० पुस । नेपाल प्रहरी श्रीमति सँघद्धारा धनुषाका शितलहर पीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमति सँघको अगुवाई तथा पहलमा धनुषाका शितलहर पीडितहरुलाई न्यानो तथा राहत वितरण कार्यक्रम गरिएको हो । ईलाका प्रहरी कार्यालय धनुषाधामको प्राँगनमा सम्पन्न भएको राहत वितरण कार्यक्रममा उक्त क
८ वर्ष अगाडि · प्रमुख समाचार











