प्रमुख समाचारअस्पताल क्षेत्रमा सवारीसाधान अस्तव्यस्त, ट्राफिक प्रहरी मोबाईलमा मस्त
सोही जाममा परेका एक युवकले टरफिक प्रहरी झाको फोटो खिचेर समाजिक सँजालमा सार्वजनिक गरेका छन् । युवकले अस्पताल क्षेत्रमा भएको जाम र मोबाईल चलाउँदै व्यस्त देखिएका ट्राफिक प्रहरी झाको तस्विर सँगै राखेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











