प्रमुख समाचारकक्षा १२ को नतिजा सार्वजनिक, ४ जिपिए ल्याउने शुन्य संख्या
काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा झण्डै चार लाख १० हजार परीक्षार्थी सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि
४ वर्ष अगाडि · प्रमुख समाचार











